नेपाल भर्सेस म्यानमारः २ ओभरमै म्यानमारलाई दोस्रो झट्का

बुलबुल नेपाल    

नेपाल भर्सेस म्यानमारः २ ओभरमै म्यानमारलाई  दोस्रो झट्का


काठमाडौं । मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत अहिले नेपाल र म्यानमार भिडिरहेका छन् । म्यानमारले टस जितेर ब्याटिङ रोजेको छ ।

 

उसले २ ओभरमै २ विकेट गुमाएको छ । नेपालका करण केसी र ललित भण्डारीले विकेट लिएका हुन् । 


बुधबार, १७ असोज २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस